छात्रवृत्ति
महत्त्वपूर्ण
यू.जी.सी. नेपाल — छात्रवृत्ति तथा अनुदान आवेदन पोर्टल
विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा छात्रवृत्तिका लागि अनलाइन आवेदन दिनुहोस्। खाता खोली वा लग इन गरी आवेदन फाराम भर्नुहोस्।
यू.जी.सी. छात्रवृत्तिले अपांगता भएका विद्यार्थी, दलित विद्यार्थी, आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थी, सहिद परिवारका सन्तान र मुस्लिम महिलालगायतलाई सहयोग गर्दछ। आवेदन दिनुअघि हालको सूचना र अन्तिम मिति हेर्नुहोस्।
छात्रवृत्ति शाखा, यू.जी.सी., सानोठिमी, भक्तपुर — ०१-६६३८५४९ / ६६३८५५० / ६६३८५५१।